scheduleबिहिवार आश्विन ८ गते, २०७७

स्वास्थ्य मन्त्रालयका ४ कर्मचारीलाई कोरोना ‘पोजेटिभ’

काठमाडौं, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

गत शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिको टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरी परिक्षण गरेकोमा ४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको  मन्त्रालयको एक अधिकारीले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय