विभागहरुमा देउवाले मनोनयन गरे (नामावलीसहित)
काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रिक्त रहेको विभागहरुमा मनोनित गरेका छन् । देउवाले थप १० वटा विभागहरुमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गरेका हुन् ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले कांग्रेसको विधान २०१७ को धारा २५ (९) बमोजिम मनोनित गरेका छन् ।
विधान संशोधन गरेर विभागहरुको संख्या ४७ पुर्याएको कांग्रेसभित्र मनोनयनमा पुरानै अनुहार पनि दोहोरिएका छन् ।
हेर्नुहोस् मनोनितहरुको नामावली-