scheduleआइतवार आश्विन ११ गते, २०७७

घट्न थाल्यो सुनको भाउ

काठमाडाैं, २६ साउन । लगातार बढेको सुनको मुल्य पछिल्लो २ दिनमा केही घटेको छ । आइतबार ९ सय घटेको सुनको मुल्यमा सोमबार २ सय रुपैयाले गिरावट आएको छ ।

आइतबार छापावाला सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयामा कारोबार भएको थियो भने सोमबार प्रतितोला १ लाख २ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महांसघले जनाएको छ।

तेजावी सुन आज प्रतितोला १ लाख १ हजार ९ सय रुपैयामा कारोबार भएको छ भने चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय