scheduleसोमवार आश्विन १२ गते, २०७७

पछिल्लो २४ घण्टामा १७१ संक्रमित निको भए, डिस्चार्ज हुने १६ हजार ६६४ पुगे

काठमाडौं, २७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमित निको भएका छन् ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले १७१ कोरोना संक्रमित निको भएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मुक्त हुनेको संख्या १६ हजार ६६४ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय