scheduleआइतवार आश्विन ४ गते, २०७७

यस्तो छ कोरोनाबाट अत्यधिक प्रभावित १० देशको पछिल्लो अवस्था

एजेन्सी, २८ साउन । संसारमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २ करोड ३ लाख ९४ हजार ७९ जनामा संक्रमण भेटिएको छ । वर्ल्डोमिटरका अनुसार यीमध्ये १ करोड ३२ लाख ८३ हजार ६६५ बिरामी निको भइसकेका छन् । कोरोना संक्रमणबाट ७ लाख ४१ हजार ८०८ को मृत्यू भइसकेको छ ।

१० देश, जहाँ कोरोनाको असर सबैभन्दा बढी छ-

देशसंक्रमितको संख्या  मृतकको संख्या  निको हुनेको संख्या 
अमेरिका५२,७०,७३६१,६६,८७१२७,१९,६९५
ब्राजिल३०,६८,१३८१,०२,०३४२१,६३,८१२
भारत२३,२८,४०५४६,१८८१६,३६,६१४
रूस८,९७,५९९१५,१३१७,०३,१७५
साउथ अफ्रिका५,६३,५९८१०,६२१४,१७,२००
म्याक्सिको४,८५,८३६५३,००३३,२७,९९३
पेरू४,८३,१३३२१,२७६३,२९,४०४
कोलम्बिया३,९७,६२३१३,१५४२,२१,४८५
चिली३,७६,६१६१०,१७८३,४९,५४१
स्पेन३,७३,६९२२८,५८१उपलब्ध छैन

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय