scheduleआइतवार कार्तिक ९ गते, २०७७

जुनकिरीको पछि लागी जुन बिर्सिनेलाई

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

नयाँ भेटे पुरानाकाे गुन बिर्सिनेलाई
चैत लाग्दा पुषमाघको ऊन बिर्सिनेलाई
औंशीसम्म पर्ख भन्नु अनि थाहा हुन्छ-
जुनकिरीको पछि लागी जुन बिर्सिनेलाई !

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay