scheduleबिहिवार आश्विन १५ गते, २०७७

गृहको निर्देशन- सवारी पास वितरण नगर्नुहोस्

काठमाडौं, २८ साउन । जिल्ला प्रशासन कार्यालयबाट जारी हुँदै आएको सवारी पास वितरण नगर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कोभिड १९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले दिदैं आएको पास अर्को व्यवस्था नभएसम्म रोक्न निर्देशन दिएको हो । गृहको निर्देशन विहीबारदेखि लागू हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय