scheduleआइतवार आश्विन ४ गते, २०७७

प्राधिकरणले जारी गर्‍यो सुचना, भदौ १६ सम्म उडान बन्द

काठमाडाैं, २९ साउन । नेपाल नागरिक उड्डयन प्राधिकरणले मन्त्रिपरिषदको निर्णयअनुसार उडान बन्द गराउने सूचना जारी गरेको छ।

यसअघि भदौ १ गतेदेखि उडान खोल्ने निर्णय गरिएपनि सरकारले फेरि बीचमा निर्णय उल्टाएपछि नियमित व्यावसायिक उडान भदौ १६ सम्म बन्द हुने भएको प्राधिकरणले जनाएको छ ।

सरकारले भदौ मसान्तससम्म अन्तर्राष्ट्रिय नाका नखोल्ने निर्णय गरेपनि प्राधिकरणले भदौ १६ सम्मको सूचना जारी गरेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय