scheduleशनिवार मंसिर २० गते, २०७७

ओलीलाई प्रवक्ता शर्माको प्रश्न- मरेका सर्वसाधारणको आत्माले सिंहदरबारमा उजुरी दर्ता कहाँ गर्ने?

काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसले लिदी पहिरोको घटनामा सरकार पनि दोषी रहेको निष्कर्ष निकालेको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक विज्ञप्ति जारी गर्दै घटनामा पहिरो मात्र दोषी नरहेको बताएका हुन् ।

‘जुगलका जनताले दसदिन अघि लिखित गुहार गरे, तर जीवन जोगाउन सरकार पुगेन, जीवन लिन पहिरो पुग्यो,’ विज्ञप्ति ट्वीट गर्दै शर्माले भनेका छन्, ‘जनताको गुहारपछि सुरक्षित ठाउँमा नसारेर भएको मृत्युमा पहिरो मात्रै दोषी कि सरकार जिम्मेवार ? मरेका सर्वसाधारणको आत्माले सिंहदरबारमा उजुरी दर्ता कहाँ गर्ने प्रधानमन्त्री ओली ?’

हेर्नुहोस् घटनाबारे कांग्रेसको विज्ञप्ति-

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay