scheduleमगलवार आश्विन १३ गते, २०७७

सुर्काको धान

बेलाको बोली (मुक्तक)

सुर्काको धान गएर के भो, समाधान आउँछ भने
एक दुई ज्यान गएर के भो, पहिचान आउँछ भने
प्रचण्ड मेघ गर्जेर खेतैमा जब बादल बर्सिन्छ-
कमाईको केलाई चिन्ता भो सित्तैमा दान आउँछ भने !

-ऋषि बस्ताकोटी

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय