scheduleमगलवार आश्विन १३ गते, २०७७

बलिदान कुल्चेर आइयो …

मुक्तक
शिव पलाँस

सिद्धान्त कुल्चेर आइयो, इमान कुल्चेर आइयो
कुर्सीका खातिर आफ्नै पहिचान कुल्चेर आइयो
जाबो धान कुल्चिँदा पनि यत्रो हंगामा गर्नुपर्छ र ?
आइयो हजारौँ शहीदको बलिदान कुल्चेर आइयो ।

-हालः अमेरिका

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय