scheduleमगलवार आश्विन १३ गते, २०७७

मन्दिर कि अस्पताल ?

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

भन्नुहुन्थ्यो- समृद्धिले देश बबाल बनाउने हो,
जनताको सरकार जनताकै सवाल बनाउने हो ,
रोग, भोक र शोकले थलिएको बेला के हो गर्नुपर्ने-
मन्दिर बनाउने हो कि अस्पताल बनाउने हो ?

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय