scheduleबिहिवार कार्तिक १३ गते, २०७७

रहेनन् द्वन्द्व कलाकार सुरेश सिंह पुजारी

काठमाडौं, २१ भदाै । द्वन्द्व कलाकार सुरेश सिंह पुजारीको शनिवार साँझ काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लू क्रस अस्पतालमा निधन भएको छ ।

थुप्रै चलचित्रमा द्वन्द्व कलाकारको भूमिका निर्वाह गरेका पुजारीको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए ।

५४ वर्षीय उनी  घरमा अचानक बेहोस भएर ढलेपछि  परिवारका सदस्यले अस्पताल लगेका थिए । उनको आजनै  अन्तिम दाहसंस्कार गरिने भएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay