scheduleमगलवार आश्विन १३ गते, २०७७

राष्ट्रकविको गीतमा प्रविन र रचनाको स्वर (भिडियोसहित)

काठमाडौं, २९ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा रचित गीतमा नेपाल आइडलका चर्चित सहभागीहरु प्रविन बेडुवाल र रचना रिमालले स्वर दिएका छन् । नारायण रायमाझीको सङ्गीत तथा निर्देशन रहेको छ ।

यसअघि जगदीश समाल र सपना श्रीको स्वर रहेको उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले गीतलाई नयाँ स्वरुपमा प्रस्तुत गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय