scheduleमगलवार आश्विन १३ गते, २०७७

यस्तो छ बिहिबार सुनचाँदीको भाउ

काठमाडौं, ३१ भदाै । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला ६ सयले बढेको सुन आज स्थिर रहेको हो । मंगलबार ९७ हजार ५०० मा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत हप्ता आइतबार तोलामा ३ सयले घट्दै सुन ९६ हजार १ सयमा कारोबार भएको थियो ।  यस्तै  आज तेजावी सुनको मूल्य ९७ हजार कायम भएको  छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार ३ सय ४० कायम रहेको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय