scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

क्वारेन्टिनमै आत्महत्या

बुटवल, १ असोज । रुपन्देहीको क्वारेन्टिनमा बसेका एक युवाले आत्महत्या गरेका छन् ।

देवदह नगरपालिका ४ सेमरानास्थित आदिवासी जनजाति महासंघको भवनमा रहेको क्वारेन्टिनमा बस्दै आएका २५ वर्षीय पिताम्बर पाण्डेलेआत्महत्या गरेका हुन्।

पाण्डेले क्वारेन्टिनमा बसेको १३ दिन पछि बुधबार क्वारेन्टाइनको बाहिरपट्टी छतमा रहेको फलामको रडमा झुण्डिएर आत्महत्या इलाका प्रहरी कार्यालय बुटवलले पुष्टि गरेको छ ।

भदौ १७ गते भारतबाट आएका उनको पाँच दिन अगाडि कोरोना परीक्षणका लागि स्वाब दिइएपनि रि‍‍‍पोर्ट भने नआएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay