scheduleआइतवार कार्तिक ९ गते, २०७७

नयाँ रेल

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

कतै बाढी कतै पहिरो कतै भेल आयो भन्छन्,
इमान्दार माथि फेरी जाल र झेल आयो भन्छन्,
खुसी हुने खबर पनि आएकैछ सुन्नुभयो ?
लिक पुरानै भए पनि नयाँ रेल आयो भन्छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay