scheduleबुधवार कार्तिक ५ गते, २०७७

यस्तो छ शनिबारका संक्रमितको जिल्लागत विवरण

काठमाडौं, ३ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २०४ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४४७ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४५ हजार २६७ पुगेको छ ।


प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay