scheduleसोमवार कार्तिक १० गते, २०७७

तातो पानीले नुहाउने बानी छ भने यस्ता कुरा ख्याल गर्नुहोस्

अधिक तातो पानीको प्रयोगका कारण तपाईको छाला पनि जल्न सक्छ । यसबाहेक तपाईमा छालाको समस्या समेत देखिनसक्छ ।

अधिक तातो पानीले नुहाउदा शरिरको माथिल्लो भागमा रहेको ओयली लिअर हट्न जान्छ । यो सतहले शरीरको सौन्दयर्ता सन्तुलन राख्न मदत गर्छ ।

यसको कमीमा संक्रमण हुन पनि सक्छ । यस्तो अवस्थामा तातो पानीले नुहाउने तरिका जान्नु उपयोगी हुन्छन् । अधिक तातो पानीले नुहाउनु उचीत हुँदैन ।

नुहाउनका लागि मनतातो पानी प्रयोग गर्नुहोस् । यदि तातो पानीले नुहाउने बानी छ भने समयको ख्याल गर्नुहोस् । धेरैबेर तातो पानीले ननुहाउनुहोस् ।

साबुनको प्रयोग गरेर नुहाउनु उत्तम हुँदैन । ओयल केन्द्रित रहेर बनाएका साबुन प्रयोग गर्नुहोस् ।

नुहाउनुपुर्व प्राकृतिक तेल लगाउनुहोस् । नुहाएपछि पनि यसले शरिरलाई रुखो बनाउने काम गर्छ ।  ड्राइब्रश प्रयोग नगर्नुहोस् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay