scheduleबुधवार कार्तिक ५ गते, २०७७

तङ्ग्रिँदै राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिंह भण्डारी

काठमाडौं, ५ असोज । सडक दुर्घटनामा परी घाईते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिंह भण्डारीको स्वास्थ्यमा सुधार आएको छ ।

काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका ललितको स्वास्थ्यमा सुधार आएपछि उनलाई अति सघन उपचार कक्ष आईसियुबाट आइतबार सामान्य वार्डमा सारिएको छ ।

ललितको उपचारमा सक्रिय क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले उनलाई आईसियुबाट केबिनमा सारिएको जानकारी गराएको छ ।
आईतबार राति धनगढीबाट महेन्द्रनगर जादै गरेको ट्रकको ठक्करबाट ललित सवार मोटर साईकल दुर्घटनामा परेको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay