scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

रहेनन् सगरमाथा आरोही आङरिता शेर्पा

काठमाडौं, ५ असोज । हिमाल आरोही आङरिता शेर्पाको ७२ बर्ष को उमेरमा निधन भएको छ।

उनको सोमबार बिहान १० बजे आफ्नै निजि निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले जानकारी दिए ।

बिना अक्सिजना १० पटक सगरमाथा आरोहण गरेका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर चर्चित छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay