scheduleबुधवार कार्तिक ५ गते, २०७७

सोमबार थपिएका संक्रमित कुन जिल्लाका कति ? (विवरणसहित)

काठमाडौं, ५ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १५४ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ५ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४७ हजार २३८ पुगेको छ ।

सोमबार थपिएका कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडाैंमा ५ सय ३८ जना  रहेका छन् । दोस्रो जिल्ला मोरङमा १ सय ७ जना रहेका छन् । देशभर ४५ जिल्लामा थप कोरोना संक्रमित देखिएका हुन् ।


प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay