scheduleआइतवार कार्तिक ९ गते, २०७७

नेपाल प्रहरीमा एकसाथ ४८८ इन्स्पेक्टरको सरुवा (सूचिसहित)

काठमाडौं, ६ असोज । नेपाल प्रहरीले एकसाथ ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ५ असोजको निर्णयबाट इन्स्पेक्टरहरुको सोमबार सरुवा भएको हो ।

यसअघि लामो समयदेखि प्रहरी निरीक्षकहरुको सरुवा रोकिएको थियो ।

हेर्नुहोस् सरुवा भएका इन्स्पेक्टरहरुको सूचि-

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay