scheduleमगलवार कार्तिक ४ गते, २०७७

एकैदिन १७०० ले घट्यो सुनको मुल्य

काठमाडौं, ६ असोज । एकैदिन सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रतितोला ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, मंगलबार तेजावी सुन प्रतितोला ९५ हजारमा कारोबार भएको छ । मंगलबार चाँदीको मूल्य तोलामा  १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay