scheduleसोमवार कार्तिक १० गते, २०७७

आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं, ६ असोज । सरकारले असोज २४ गते हुने आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

सोमबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएर निर्वाचन रोक्न आग्रह गरेका थिए।

कोभिड १९ को जोखिमका कारण भन्दै चुनाव स्थगित भएको हो । चुनाव स्थगित भएसँगै अहिलेको पदाधिकारीले अझै केही समय नेतृत्व लिने भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay