scheduleबुधवार कार्तिक ५ गते, २०७७

मंगलबार कहाँ कति कोरोना संक्रमित थपिए ? हेर्नुस् जिल्ला तथा प्रदेशगत विवरण

काठमाडौं, ६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३५६ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।

मंगलबार नेपालका ४९ जिल्लामा  कोरोना संक्रमित थपिएका हुन् । संक्रमित मध्ये सबैभन्दा धेरै काठमाडाैंमा ५११ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ८२३ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay