scheduleसोमवार कार्तिक १० गते, २०७७

मोटरसाइकल दुर्घटनामा परी चालकको ज्यान गयो

सुनसरी, ६ असोज । सुनसरीमा मङ्गलबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

दिउँसोको समयमा इनरुवास्थित राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा इनरूवा नगरपालिका-८ बस्‍ने ४० वर्षीय सम्पतलाल उरावको मृत्यु भएको हो ।

को ४ प २६९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay