scheduleसोमवार कार्तिक १० गते, २०७७

गजुरी नजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

धादिङ, ७ असोज । पृथ्वी राजमार्गको गजुरी खण्ड अवरुद्ध बनेको छ । मंगलबार अपरान्हदेखिको अविरल वर्षाका कारण गजुरी नजिकै सडकमा पहिरो र लेदो खस्दा राजमार्ग अवरुद्ध बनेको हो ।

अहिले डोजर लगाएर पहिरो हटाउने काम भइरहेको र केही बेरैमा सडक खुल्ने इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay