scheduleबुधवार कार्तिक १२ गते, २०७७

सुनचाँदीको मूल्य घट्ने क्रम जारी, कति छ आज ?

काठमाडौं, ७ असोज ।  बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  मंगलबार तोलामा ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार पनि सोमबारको तुलनामा सुनको मूल्य १७ सय रुपैयाँ घटेको थियो । यस्तै, आज तेजावी सुन तोलामा ९३ हजार ८०० रुपैयाँ रहेको छ  भने बुधबार चाँदीको मूल्य पनि घटेर तोलामा ११९० मा कारोबार भएको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला १२३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay