scheduleमगलवार कार्तिक ४ गते, २०७७

बुधबार थपिएका संक्रमित कुन जिल्लाका कति ?

काठमाडौं, ७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १७२ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ८९३ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ ।

बुधबारसम्म ७ हजार १०४ जना क्‍वारेन्टाइनमा रहेका छन् भने १७ हजार ४१४ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay