scheduleबिहिवार कार्तिक ६ गते, २०७७

पाल्पामा पहिरोले घर पुरिँदा पाँचजना बेपत्ता

पाल्पा, ८ असोज । पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँचजना बेपत्ता भएका छन् ।

रम्भा गाउँपालिका वडा नम्बर २ का स्थानीय होमबहादुर गाहाको घर गएराति पहिरोले पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गाहाको घरमा पाँच जना पुरिएको खबर आएको र घटनास्थलमा प्रहरीको टोली पठाइएको जनाएको छ ।

घटनास्थलबाट नजिक रहेको हुंगी प्रहरी चौकीको टोली उद्धारका लागि गएको छ ।

विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay