scheduleबुधवार कार्तिक १२ गते, २०७७

आज पनि घट्यो सुनचाँदीको मुल्य

काठमाडाैं, ८ असोज । नेपाली बजारमा बिहिबार पनि सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुन तोलामा १ हजार २ सय रुपैयाँ घटेर प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम भएको छ । बुधबार पनि सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ नै घटेर तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदी बिहिबार तोलामा ७० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको १ हजार एक सय २० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay