scheduleबुधवार कार्तिक १२ गते, २०७७

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप १४३ जना संक्रमित

 

काठमाडौं, ८ असोज । चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणमा १४० र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना गरी १४३ जनामा कोरोना संक्रमण  देखिएको छ ।

संक्रमित हुनेमा चितवनका १२९ जना चितवन बाहिरका १४ जना रहेका छन् । चितवनका सबैभन्दा धेरै रत्ननगर नगरपालिकाका ७५ जना रहेका छन्। यस्तै, भरतपुर महानगरपालिकाका ४५ जना, खैरहनी नगरपालिकाका ४ जना, कालिका र राप्ती नगरपालिकाका २–२ जना र माडी नगरपालिकाका एक जना रहेका छन् ।

यसैगरि नवलपरासी पूर्वका ९ जना, तनहुँ, लमजुङ, स्याङजा, बारा र मकवानपुरका एक/एक जना रहेका छन् ।



प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay