scheduleमगलवार कार्तिक ४ गते, २०७७

उर्जामन्त्री पुनको कोरोना रिपोर्ट ‘नेगेटिभ’

काठमाडौं, ८ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ देखिएको छ।

केहिदिन अघि उनको सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको थियो ।

सुरक्षाकर्मीमा संक्रमण  पुष्टि भएसंगै असोज २ गतेदेखि होम क्वारेन्टिनमा बसेका थिए ।

मन्त्री पुनले बुधबार स्वाब दिएका थिए । तर, बिहीबार विहान रिपोर्ट नेगेटिभ आएपछि पुन नियमित काममा फर्किएको उनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay