scheduleबुधवार कार्तिक १२ गते, २०७७

कोरोनामुक्त भए कोइराला

काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोनामुक्त भएका छन् ।

स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

भदौ २३ मा कोरोना संक्रमण देखिएको कोइरालाको बुधबार राति आएको रिपोर्टमा कोरोनासंक्रमण नदेखिएको हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay