scheduleबुधवार कार्तिक १२ गते, २०७७

लगातार घटेको सुनको भाउ फेरी बढ्यो

काठमाडाैं, ९ असोज । लगातारको घटेको सुनको मुल्य शुक्रबार फेरी बढेको छ । शुक्रबार सुन प्रतितोला ८ सयले बढेर ९३ हजार ९ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन ९३ हजार एक सयमा कारोबार भएको थियो।

बिहिबारको तुलनामा शुक्रबार  चाँदीको मूल्य ४० रुपैयाँले बढेर  ११ सय ६० रुपैयाँ प्रतितोला  कायम रहेको  महासंघले जनाएको छ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay