scheduleमगलवार कार्तिक ४ गते, २०७७

छतबाट खसेर बालिकाको ज्यान गयो

झापा, ९ असोज । घरको छतबाट खसेर झापामा १३ वर्षीया बालिकाको मृत्यु भएको छ ।

बिहीबार राति झापाको बिर्तामोड नगरपालिका-५ स्थित घरको छतबाट खसेर १३ वर्षीया कृतिका भण्डारीको मृत्यु भएको हो ।

रातको खाना खाएर छतमा गई तल हेर्ने क्रममा अचानक लड्दा गम्भीर घाइते भएकी बालिकाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

काठमाडौं घर भएकी ती बालिका ५ दिनअघि काठमाडौंबाट झापास्थित मावली घरमा गएकी थिइन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay