scheduleसोमवार कार्तिक १० गते, २०७७

अनौठा यी २२ ओछ्यानलाई हेर्नुस्, अनि आफ्नोसँग तुलना गर्नुहोस् (फोटो फिचर)

काठमाडौं । मानव सभ्यताको विकास मानवकै अनौठो रुचि र शोखका कारण सम्भव भएको हो । केही न केही नयाँ प्रयोग गर्नुपर्ने मानवीय अभिरुचिका कारण नयाँ नयाँ वैज्ञानिक खोज तथा आविस्कारहरु सम्भव हुन्छन् ।

अनि ओछ्यानका कुरा ? हो, सुरुमा ओछ्यानमा तपाइँ आमासँगै भेटिनुहुन्छ । बिस्तारै भाइबहिनी र दाजुदिदीसँग अनि बिस्तारै साथीहरुसँग । प्रेमीप्रेमिकादेखि श्रीमान-श्रीमती हुँदै सन्तानसम्मको यात्रा । यति लामो जीवनको यात्रामा ओछ्यानमा भेटिएका धेरैले तपाइँलाई छाड्न सक्छन् । तर एउटै कुरा छ तपाइँलाई नछाड्ने, त्यो हो ओछ्यान ।

आउनुहोस्, यहाँ २२ वटा अनौठा ओछ्यानका तस्बिरहरु देखाउनेछौं, जुन देख्दा नै अचम्मित हुन सक्नुहुन्छ । झनै सुत्दा कस्तो अनुभूति होला ?

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay