scheduleमगलवार कार्तिक ४ गते, २०७७

कोरोना संक्रमणका कारण अर्का एक सैनिक जवानको ज्यान गयो

काठमाडौं, १० असोज । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एक   सैनिक जवानको मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  बझाङ घर भई काठमाडौंमा कार्यरत उनको शुक्रबार वीरेन्द्र  सैनिक  अस्पताल छाउनीमा मृत्यु भएको हो ।  उनलाई असोज ८ गते कोरोना संक्रमण  पुष्टि भएको थियो ।

कोरोनाका कारण मृत्यु हुने सैनिकको संख्या दुई पुगेको निर्देशनालयले जनाएको छ । नेपाली सेनामा २ हजार १९७ मा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ५३९ जना निको भएका छन् ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay