scheduleसोमवार कार्तिक १० गते, २०७७

रहेनन् पाकिस्तानका लागि नेपाली पूर्वराजदूत राजभण्डारी

काठमाडौं, १० असोज । पाकिस्तानका लागि नेपाली पूर्व राजदूत पुष्करमान सिंह राजभण्डारीको निधन भएको छ । उनको उपचारका क्रममा शुक्रबारराति निधन भएको बताइएको छ ।

अफगानिस्तान, टर्की, ईरानका लागि  राजदूतको भूमिका निर्वाह गरेका उनी पूर्व राजदूतहरूको संस्थाका अध्यक्ष समेत हुन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay