scheduleसोमवार कार्तिक १० गते, २०७७

प्रधानमन्त्री ओलीका निजी चिकित्सक शाहलाई कोरोना सङ्क्रमण

काठमाडौं, १० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन समेत रहेकी उनले स्वास्थ्यमा केही समस्या आएपछि पिसिआर जाँच गराएकी थिइन् ।

कोरोना भएको रिपोर्ट आएपनि अहिले भने स्वास्थ्य अवस्था सामान्य रहेको र हलुका थकाइ महसुस भएको डा. शाहले बताइन् । पछिल्लो समय प्रधानमन्त्रीलाइ नभेटेको पनि उनले बताएकी छिन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay