scheduleसोमवार कार्तिक १० गते, २०७७

बाटोमै मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्‍टि

कैलाली, १० असोज । भारतबाट फर्कंदै गर्दा बाटोमै मृत्यु भएका एक जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

बैंग्लोरबाट फर्किएका बैतडीको पुर्चौंडी नगरपालिका–३ का अन्दाजी ३५ वर्षीय पुरुषको शुक्रबार वडा नम्बर १ को बाटोमै मृत्यु भएको थियो ।

बैलोरबाट चार दिन अगाडि आएका उनी घर पुग्नु दुई घण्टा अगाडि बाटोमै मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनको शुक्रबार मृत्यु भएकोमा प्रहरीले घटनास्थल सुरक्षित राखी स्वाब परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाएको थियो ।

शनिबार उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay