scheduleआइतवार कार्तिक ९ गते, २०७७

१२ बजे मन्त्रिपरिषद बैठक

काठमाडौं, ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मध्यान्ह १२ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

सामान्यतः मन्त्रिपरिषदको नियमित बैठकसोमबार र बिहीबार बस्ने भए पनि प्रम ओलीले आजका लागि बैठक बोलाएका हुन् ।

यद्यपि प्रधानमन्त्रीको सचिवालयले भने आजको बैठकलाई पनि नियमित जस्तै बैठक भएको बताएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay