scheduleबिहिवार कार्तिक ६ गते, २०७७

सांसद श्रेष्ठलाई कोरोना संक्रमण देखियो

काठमाडौं, ११ असोज । सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । नेपाली काँग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य रहेका श्रेष्ठले फेसबुकमार्फत् आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन् ।

‘शनिवार गरिएको परीक्षणको आज प्राप्त रिपोर्टमा मलाइ कोरोना संक्रमण पुष्टि भएको छ। अहिले म होम आइसोलेसनमा बसेको छु,’ उनले फेसबुकमा लेखेका छन् ।

लिटल एन्जल्स स्कुलका सञ्चालकसमेत रहेका उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सचेतना अपनाउन पनि सूचित गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay