scheduleमगलवार कार्तिक ४ गते, २०७७

होम क्वारेन्टाइनमा प्रधानसेनापति थापा

काठमाडौँ, ११ असोज । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आसेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

उनको निवासको भान्छामा कार्यरत एकजनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उनी आइतबारबाट सेल्फ क्वारेन्टाइनमा बसेका हुन् ।

नेपाली सेनाद्वारा जारी विज्ञप्तिका अनुसार थापाले स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै आफूलाई सेल्फ क्वारेन्टाइन गरेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay