scheduleसोमवार कार्तिक ३ गते, २०७७

स्वास्थ्य मन्त्रालयले भन्यो- पीसीआर गरेर परीक्षामा सहभागी गराउने निजी कलेजको निर्णय कार्यान्वयन नगर्नू

काठमाडौं, ११ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गराएर विद्यार्थीलाई परीक्षामा सहभागी गराउने निजी मेडिकल कलेजको निर्णय कार्यान्वयन नगर्न र नगराउन निर्देशन दिएको छ ।

आइतबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा  प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले निजी मेडिकल कलेजको यस्तो निर्णय कार्यान्वयन नगर्न र नगराउन निर्देशन दिएका हुन् ।

‘निजी मेडिकल कलेजले विद्यार्थीलाई आरटी पीसीआर गराएर कलेजले परीक्षामा सहभागी गराउने भन्ने निर्णय गरकोमा योे निर्णयलाई वैज्ञानिक आधारले पुष्टि गर्दैन’, प्रवक्ता गौतमले भने, ‘लक्षण नभएका कुनै पनि विद्यार्थीलाई पीसीआर परीक्षण गराउने निर्णय कार्यान्वयन नगर्न र नगराउनुहुन मन्त्रालय अनुरोध गर्दछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay