scheduleआइतवार कार्तिक ९ गते, २०७७

आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, १२ असोज । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

ढकालले आइतबार गरिएको परीक्षणमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको फेसबुकमार्फत् जानकारी दिएका छन् ।

व्यवसायी ढकालले आफ्नो स्वास्थ्यमा कुनै समस्या नरहेको र सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको जानकारी पनि दिएका छन् ।

उनले केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन आग्रह गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay