scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

भरतपुर अस्पतालको आइसियूमा उपचाररत् कोरोना संक्रमितको मृत्यु

चितवन, १२ असोज । भरतपुर अस्पतालको आइसियूमा उपचाररत् कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका अनुसार भरतपुर महानगरपालिका   ७ बस्ने ५५ वर्षीय पुरुषको सोमबार दिउासो १ः२० बजे मृत्यु भएको हो ।

केही समयदेखि डाइलासिस गरिरहेका उनमा  असोज ४ गते कोरोना संक्रमण देखिएको थियो ।

खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई असोज ७ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। अहिलेसम्म कोरोना संक्रमणबाट चितवनमा १९ जनाको ज्यान गएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay