scheduleमगलवार कार्तिक ४ गते, २०७७

५५ जिल्लामा कोरोना संक्रमित थपिए, हेर्नुहोस् पूरा विवरण

काठमाडौं, १२ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३५१ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ७४२ जना संक्रमित निको भएसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ५४ हजार ६४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ८० नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ९ लाख ९८ हजार ४०७ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।


प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay