scheduleसोमवार कार्तिक १० गते, २०७७

कोरोनाका कारण त्रिवि शिक्षण अस्पतालमा कार्यरत कर्मचारीको मृत्यु

काठमाडौं, १३ असोज ।  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्‍जमा कोरोना संक्रमित एक कर्मचारीको मृत्यु भएको छ।

अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दासका अनुसार  ५७ वर्षीया ती कर्मचारीको मंगलबार बिहान उपचारकै क्रममा  मृत्यु भएको हो  ।

अस्पतालको प्रशासनमा कार्यरत ती महिलामा एक साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay